-
मोतिया बिन्दुको निशुल्क अप्रेसन शिविर
विश्व स्वास्थ्य संगठन (WHO) को मान्यता प्राप्त नेपालकै एक मात्र तिलगंगा आँखा अस्पतालद्वारा आयोजित आँखा शिविरमा सहभागी भइ मोतियाबिन्दुको निशुल्क अप्रेसन गराउनुहोस्। अप्रेसनपछि आवश्यक सम्पूर्ण औषधि र चस्मा समेत निशुल्क उपलब्ध गराइनेछ।
-
कावासोतीमा रोटरी क्लबको निःशुल्क मोतिविन्दु अपरेशन...
कावासोतिमा हिजाे देखि शुरु भएकाे निशुल्क मोतिबिन्दुको आँखा शिबिरकाे दाेस्राे दिन ( साेमबार) १२४ जनाकाे माेतिविन्दुकाे सल्यक्रिया गरिएकाे छ भने २३९ जनाकाे अाखा परिक्षण गरिएकाे छ ।
Facebook
Twitter
LinkedIn
WhatsApp