Kawasoti-2, B.P Chowk, Nawalpur
Share this on

image.png 430.05 KB
मोतिया बिन्दुको निशुल्क अप्रेसन शिविर


विश्व स्वास्थ्य संगठन (WHO) को मान्यता प्राप्त नेपालकै एक मात्र तिलगंगा आँखा अस्पतालद्वारा आयोजित आँखा शिविरमा सहभागी भइ मोतियाबिन्दुको निशुल्क अप्रेसन गराउनुहोस्। अप्रेसनपछि आवश्यक सम्पूर्ण औषधि र चस्मा समेत निशुल्क उपलब्ध गराइनेछ।

अप्रेसन स्थल:
अपांग पुनर्स्थापना केन्द्रको भवन, कावासोती–०८, (जिल्ला प्रहरी कार्यालयको ठिक पछाडि)

अप्रेसन हुने मिति:
कार्तिक २५, २६, र २७ गते

स्थानीय आयोजक:
रोटरी क्लब अफ कावासोती

निशुल्क मोतियाबिन्दु परीक्षण कार्यक्रम:
शिविर सुरु हुनुभन्दा दुई दिनअघि अर्थात् कार्तिक २३ गतेदेखि अप्रेसन स्थलमा मोतियाबिन्दुको निशुल्क परीक्षण कार्यक्रम पनि सञ्चालन हुनेछ।

समयमै आँखा परीक्षण गरौं र जीवनभर अन्धोपनबाट जोगिऔं!

Upcomming Events

  • मोतिया बिन्दुको निशुल्क अप्रेसन शिविर

    विश्व स्वास्थ्य संगठन (WHO) को मान्यता प्राप्त नेपालकै एक मात्र तिलगंगा आँखा अस्पतालद्वारा आयोजित आँखा शिविरमा सहभागी भइ मोतियाबिन्दुको निशुल्क अप्रेसन गराउनुहोस्। अप्रेसनपछि आवश्यक सम्पूर्ण औषधि र चस्मा समेत निशुल्क उपलब्ध गराइनेछ।

  • कावासोतीमा रोटरी क्लबको निःशुल्क मोतिविन्दु अपरेशन...

    कावासोतिमा हिजाे देखि शुरु भएकाे निशुल्क मोतिबिन्दुको आँखा शिबिरकाे दाेस्राे दिन ( साेमबार) १२४ जनाकाे माेतिविन्दुकाे सल्यक्रिया गरिएकाे छ भने २३९ जनाकाे अाखा परिक्षण गरिएकाे छ ।